Events

Celebrating Literary Excellence

A Journey Through Our Past Events

From inspiring competitions to impactful award ceremonies, explore how SASK has enriched Nepal’s literary landscape and honored creative voices.

– Several virtual programmes
– International poetry competition
– Poetry recitation and Prize distribution programme
– Programme about “Satyamohan Joshi” with 53 supporting organisations (SASK as the lead organiser)
– “Kabya Yatra—Panauti” with 65 writers- Talk programme on “Single Women and Marginalised People”
– Declaration of Honour of Mother Pillar of Nepalese Literature
– Annual award distribution and book launch event
– Literary and Cultural Tour: multi-day tour of a larger scale, from 8th to 11th Chaitra 2080, starting from Kathmandu and reaching Lumbini, Palpa, Dhadhing, Tanahu, Butwal, Tribeni, and Nawalparasi.

साहित्यिक उत्कृष्टता मनाउँदै

हाम्रो विगतका गतिविधिहरूको यात्रा

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले गएको वर्ष गरेका उल्लेख्य गतिविधिहरूको झलक

१) सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रको दोस्रो साहित्यिक उत्प्रेरणा उत्सव तथा काव्य यात्रामा २०८० चैत्र ८ गतेदेखि ११ गतेसम्म आयोजना गर्‍यो । चितवन, हेटौंडा, तनहुँ, पाल्पा, लुम्बिनी, बर्दघाट, त्रिवेणी लगायत १२ ठाउँमा विविध कार्यक्रमहरू गर्‍यौं । २८ सहभागी मध्ये १४ महिला र १४ पुरूषको विशिष्ट समावेशि स्वरूप रहेको थियो । आजीवन सदस्यहरुलाई निःशुल्क रुपमा गराइएको यस उत्सवमा यातायात र खाना व्यवस्थापकले समेत सस्थासँग प्रभावित भएर आजीवन सदस्यता ग्रहण गरेका थिए ।

२) मिति २०८१/०२/०९ गते बुद्ध जयन्तीको अवसरमा सिद्धिश्वरमान अक्षलोक साहितिक केन्द्रको प्रांगणमा भएको कार्यक्रममा ११ जना कविहरुले कविता वाचन गरे भने पुस्तकहरु आदानप्रदान पनि भयो र यस बेला त्रिवेणीका लेखकहरुको चिनारी पनि गरियो, जसले लेखकीय क्षेत्रमा पक्कै योगदान दिने छ ।

३) २०८१/०२/१४ मा साहित्यिक संस्था समन्वय परिषद र क्याम्व्रिज कलेजको संयुक्त आयोजनामा भएको भव्य काव्य गोष्ठीमा सिअसाकेको उल्लेखनीय भूमिका रह्यो।

४) २०८१/०२/६ मा सिअसाके प्रांगणमा कवि लक्ष्मी माली र स्नेह सायमीको संयुक्त अन्तरवार्ता भयो । यसरी नै धौलागिरी साहित्य केन्द्रका अध्यक्ष काजी रोशन र विनय कसंजु स्मृति समाजका अध्यक्ष गंगा कसजुको पनि संयुक्त अन्तरवार्ता भयो ।

५) म्यजिक नेपालको कार्यालयमा वरिष्ठ संगितकार राजु सिंहको, नेपाली साहित्यका आमा खम्वाहरू भगिरथी श्रेष्ठ एवं पद्मावती सिहंको पनि संयुक्त अन्तरवार्ता भयो । सिअसाकेले संयुक्त अन्तरवार्ताको अर्थपूर्ण प्रचलन ल्याएको छ । नेपाल भाषाका आमा खम्वा सुवर्ण केशरी चित्रकार र नेपाल भाषाका वरिष्ठ लेखक मोतीलक्ष्मी शाक्यको पनि संयुक्त अन्तरवार्ता भयो । उहाँहरूलाई आजीवन सदस्यता पनि अर्पण गरियो ।

६) २०८१/०३/१५ मा धान रोपांईको दिन सिअसाके र काभ्रे सेवा समाजको संयुक्त आयोजनामा दाप्चामा सांस्कृतिक काव्य उत्सव धुमधामसाथ सम्पन्न भयो । यसमा काभ्रेका सामाजिक, आर्थिक, राजनितिक, शैक्षिक आदि क्षेत्रका व्यक्तिहरूको उत्साहवर्धक सहभागिता रह्यो ।

७) केन्द्रले वरिष्ठ साहित्यकार मोतीलक्ष्मी शाक्यको प्रमुख आतिथ्य एवं नेपाल नाट्य प्रतिष्ठानका कुलपति श्री नीसा शर्मा र काठमाडौं महानगरपालिकाको उप नगरप्रमुख सुनिता डंगोलको विशिष्ट आतिथ्यमा “सम्मान तथा अक्षलोक लोकार्पण” २०८० श्रावण ६ गते राष्ट्रिय नाँचघरमा सम्पन्न भएको थियो ।

Grand Award Ceremony

Siddhishworman Akshalok Sahityik Kendra (SASK) organises a grand award distribution programme every year, where more than 90 people have been awarded various awards and facilitation.
List of awardees

Akshalok Launch

Akshalok is one of the longest-running literary magazines in Nepal. The magazine features various articles, poems, and others. There have been multiple special issues of the magazine as well.

Literary and Cultural Tour

Siddhishworman Akshalok Sahityik Kendra (SASK) has organized several literary tours, including a notable cultural and poetic tour last year in Panauti, Kavre, which attracted 65 participants. These multi-day or single-day journeys, featuring esteemed literary figures such as poets and writers, celebrate different occasions such as World Poetry Day while exploring diverse cultural landmarks across the country. Participants engage in activities like book discussions, poetry recitations, book inaugurations, and cultural exchanges, fostering a rich dialogue within the literary community.

Poetry Competition

Siddhishworman Akshalok Sahityik Kendra has organised various national and international poetry competitions.

Virtual Events

Siddhishworman Akshalok Sahityik Kendra has organised various virtual events as well.